ताजा खबर News

न्यायपरिषदद्वारा ८० न्यायाधीश नियुक्त (को कहाँ नामावलीसहित)

न्यायपरिषदद्वारा ८० न्यायाधीश नियुक्त (को कहाँ नामावलीसहित)
पुस २९ । उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति भएको छ। बिहिबार रातिसम्म बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतमा ८० न्यायाधीशको सिफारिस गरेको हो । जिल्ला न्यायाधीशबाट– ३७ जना, नेपाल बार एसोसिएसनबाट– २७ जना तथा –सहसचिव र विशिष्ट श्रेणी– १६ जना (कानुन, न्याय र सरकारी वकिल समूह) जना नियुक्त भएका हुन् । नामावली हेर्न यहा क्लिक गर्नुहोस 2073-9-28

Nya parisad

विशेष