News

प्रधानमन्त्रीको दैनिक काम उपप्रधानमन्त्री निधिबाट

प्रधानमन्त्रीको दैनिक काम उपप्रधानमन्त्री निधिबाट
माघ - १ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘वल्र्ड फ्युचर इनर्जी समिट’ मा भाग लिन शनिबार संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गरेका छन् । उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्ने गरी तोकिएकाे छ । नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री निधिलाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विमलेन्द्र निधि

विशेष