विदेश

ट्रक र स्कुल बस ठोक्किदा १८ स्कुले बालबालिकाको मृत्यु

ट्रक र स्कुल बस ठोक्किदा १८ स्कुले बालबालिकाको मृत्यु

माघ ६ । भारतको उत्तरप्रदेश एटामा आज भएको सडक दुर्घटनामा १८ स्कुले बालबालिकाको मृत्यु भएको छ ।

ट्रक र स्कुलबस एक आपसमा ठोक्किएर ४० बालबालिका घाइते छन् । एटास्थित जेएस बिद्या निकेतन स्कुलको बिद्यार्थी बोकेका बस ट्रकसँग ठोक्किएको हो ।

सूचना पाउनेबित्तिकै घटनास्थलमा पुगेको प्रहरीले घाइतेलाई अस्पताल र्पुयाएको थियो । बस बच्चालाई लिएर स्कुल जाँदै थियो । जाडो मौसममा अन्य सबै बिद्यालय बन्द भएपनि यस बिद्यालय भने खुलेको थियो ।

India Road Accident road accident

विशेष