विदेश

नाइजेरियामा सुरक्षा कारबाहीमा ९० सर्वसाधारणकाे मृत्यु

नाइजेरियामा सुरक्षा कारबाहीमा ९० सर्वसाधारणकाे मृत्यु
माघ - ७ । नाइजेरियाको हवाई सेनाले गरेको सुरक्षा कारबाहीमा परी नाइजेरियामा यस हप्ता कम्तीमा ९० जनाको मृत्यु भएको छ । बोको हरामको विद्रोहका कारण विस्थापित भएकाहरु बसोबास गर्दै आएको शिविरमा हवाई आक्रमण भएको डक्टर्स विथआउट बोर्डर्स (एमएसएफ) ले शुक्रबार जनाएको छ । देशको उत्तरी क्षेत्रमा बिहीबार भएको आक्रमणमा परी मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको एमएसएफले उल्लेख गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

Nigeria

विशेष