विदेश

भारतमा रेल दुर्घटना २३ को मृत्यु १ सय भन्दा बढी घाइते

भारतमा रेल दुर्घटना २३ को मृत्यु १ सय भन्दा बढी घाइते
माघ ९ । भारतको उडीसामा रेल दुर्घटनामा परी २३ जनाको मृत्यु भएको छ । उडीसाको रायगढमा हीराखंड एक्सप्रेसको आठ वटा डब्बा लिक बाहिर जाँदा रेलमा रहेका मध्ये २३ जनाको मृत्यु भएको हो । घटनामा एक सय जना घाइते भएका छन् । दुर्घटनाका कारण अरु रेल सेवा अवरुद्ध बनेको छ । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । भारतमा प्रायः भइरहने रेल दुर्घटनामा परी थुप्रैंको मृत्यु हुने गरेको छ ।

Rail Durghatana

विशेष