विदेश

पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

माघ ९ । पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सोलोमन द्विपको १६७ मिटर गहिराईमा नेपाली समय अनुसार बिहान सवा १० बजे भूकम्प गएको भूकम्प गएको छ ।

भूकम्पका कारण सुनामी आउन सक्ने चेतावनी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।

Papuwa Newgini

विशेष