विदेश

सुटिङमा गोली लागेर कलाकारको मृत्यु

सुटिङमा गोली लागेर कलाकारको मृत्यु
माघ ११ । अष्ट्रेलियाको ब्रिसवेन सहरमा म्युजिक भिडियोको सुटिङका बेला गोली लागेर एक कलाकारको मृत्यु भएको छ । बीबीसीले क्विन्सल्यान्ड प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार इगल लेनको एक बारमा छाँयाकन चलिरहँदा चलेको गोलीले २८ वर्षीय जोहान अफनरको मृत्यु भएको हो । उनको छातीमा गोली लागेको छ । सुटिङमा थुप्रै हतियारको प्रयोग भएको जनाएको छ ।

australiya

विशेष