विदेश

पुलिसले नै आफ्नो कार्यालयमा आगो लगाएपछि...

पुलिसले नै आफ्नो कार्यालयमा आगो लगाएपछि...

माघ ११ । तामिलनाडुमा जल्लीकट्ट्को विरोध प्रदर्शनमा पुलिस नै सहभागि रहेको खुलेको छ ।

सोमबार जल्लीकट्टुको विरोधमा भएका झडप हिंसात्मक बन्दै गयो । चेन्नई प्रहरीले प्रदर्शनकारीलाई प्रहरीले जबरजस्ती लाठी बर्सायो ।

प्रदर्शनकारी आक्रामक बन्दै एक पुलिस स्टेशनमा आगो लगाइदिए । आगो लगाउने प्रदर्शनकारीमात्र थिएनन् प्रहरीको संलग्नता भएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

जसमा प्रहरीको बर्दीमा आगो लगाउन उक्साइरहेको देखाइएको छ । उक्त कुराका खण्डन गर्दे चेन्नई प्रहरी प्रमुखले यसलाई अश्विकार गरेका छन् । उनले प्रहरीले आगो लगाउने प्रहरी नभई त्यहाँ घुसपैठ भएको बताएका छन् ।

Jalli Kattu

विशेष