विदेश

अमेरिकाका राष्ट्रपति ट्रम्प र मेक्सीकोका राष्ट्रपति पेना निटोबिच सवाल जवाफ, अमेरिकालाई पैसा नदिने निटोको प्रष्टिकरण

अमेरिकाका राष्ट्रपति ट्रम्प र मेक्सीकोका राष्ट्रपति पेना निटोबिच सवाल जवाफ, अमेरिकालाई पैसा नदिने निटोको प्रष्टिकरण

माघ १३ । डोनल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमामा लगाउन लागेको पर्खाललाई मेक्सिकोले पैसा नदिने बताएको छ । मेक्सीकोका राष्ट्रपतिले देशबासीका नाममा सम्बोधनका क्रममा यसो भनेका हुन ।

मेक्सिकोका प्रधानमन्त्री एन्रिके पेना निटोले छेकबारको कुरामा आफू निकै दुखी भएको र aमेक्सीकोले पर्खालमा विश्वास नगर्ने बताएका छन् ।

यसो भए जनवरी ३१ तारिखमा तय भएको वासिङ्टन यात्रालाई रद्द वा स्थगित गरेको भन्ने विषयमा उनले केही बोलेनन् ।

बुधबार ट्रम्पले अमेरिका–मेक्सीकोमा पर्खाल लगाउने कार्यकारी आदेशमाथि हस्ताक्षर गरेका छन् ।

Endike Pena Nito

विशेष