News

अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा रोजर फेडेरर

अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा रोजर फेडेरर

माघ १४ । स्विस खेलाडी रोजर फेडेरर अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा आफ्नै देशका स्टान वावरिन्कालाई पराजित गर्दै फेडेरर वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका हुन् ।

खेलमा फेडेररले तेस्रो वरियताका वावरिन्कालाई ७–५, ६–३, १–६, ४–६ र ६–३ को सेटमा पराजित गरे । फेडेरर सन् २०१० पछि पहिलो पटक अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा पुगेका हुन् । ४ पटकको अष्ट्रेलियन ओपन विजेता फेडेररको २८ औं ग्राण्डस्लाम फाइनल हो ।

Rojar Federar

विशेष