विदेश

विश्वका ८ शक्तिशाली देशमा एसिया कै बाहुल्यता, को को परे

विश्वका ८ शक्तिशाली देशमा एसिया कै बाहुल्यता, को को परे

माघ १४ । अमेरिको विदेश नीतिसँग जोडिएको एक प्रमुख पत्रिकाले सन् २०१७ का आठ शक्तिशाली राष्ट्रको सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेको सूचिमा अमेरिका पहिलो शक्तिको रुपमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा चीन तथा जापान संयुक्त रुपमा रहेका छन् । यसका साथै सूचीको चौंथो स्थामा रुस र पाँचौ स्थानमा जर्मनी रहेको छ । छैठौं स्थानमा भारत रहदा सातौं र आठौंमा क्रमश इरान र इजरायल रहेका छन् ।

द अमेरिकन इन्ट्रेस्ट म्यागजीनमा विश्वका शक्तिशाली देशहरुको सूची प्रकाश गर्दै भनेको छ,‘जापानलाई जस्तै भारतलाई पनि विश्वको शक्तिशाली देशको सूचिमा नजरअन्दाज गरेका थिए ।

World Powerful Country

विशेष