विदेश

फ्रान्सकी आइरिस मित्तेनायरलाई मिस युनिभर्सको ताज

फ्रान्सकी आइरिस मित्तेनायरलाई मिस युनिभर्सको ताज
माघ १८ । यस वर्षको मिस युनिभर्सको उपाधि फ्रान्सकी सुन्दरी आइरिस मित्तेनायरले जितेकी छन् । फिलिपिन्सको मनिलामा आयोजित प्रतियोगितामा ८६ प्रतिस्पर्धीलाई पछि पार्दै मित्तेनायरले उपाधि जितेकी हुन् । २३ वर्षिया दन्त चिकित्सक मित्तेनायर मिस युनिभर्सको उपाधि जित्ने ५६ औं प्रतियोगी हुन् । प्रतियोगितामा मिस हाइटी रहेकी राकेल पेलिसिय फष्ट रनरअप भइन् । हाइटीमा सन् २०१० गएको विनाशकारी भूकम्पमा उनको गृहनगर ध्वस्त भएको थियो ।

Miss world

विशेष