विदेश

यो कस्तो सेक्स डल, जसको आगमनले पोर्न स्टारहरु नै डराए

यो कस्तो सेक्स डल, जसको आगमनले पोर्न स्टारहरु नै डराए

एजेन्सी । डा.सेरगी सेंटोसले आर्टिफिसियल इन्टिलिजेन्स वाला नयाँ किसिमको सेक्स डल बनाएपछि पोर्नस्टारलाई यसको प्रभाव पर्न सक्ने बताइएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, इला डार्लिङ नाम गरेकी पोर्नस्टारलाई सेक्स डलको आगमनले मानिसहरुलाई आर्टिफिसियल चिजमा बढी आकर्षण मिल्ने कुरामा डर भएको बताइन् । यसकारण उनले पूरै इन्डस्ट्रिज चिन्तित भएको बताएकी छिन् ।

पोर्नस्टारले चिन्ता जनाउँदै भने की, सेक्स डललाई लिएर यो सुरुवाती चरण हो तर यो चिजको प्रयोग बढ्यो भने मानिसहरु रियल लाइफ सेक्सबाट टाढिन्छन् ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अर्की पोर्नस्टारले सेक्स डलमा आर्टिफिसियल इन्टिलिजेन्स हालेर उसलाई यति रियालिस्टिक बनाइएको छ की, अब त्यो दिन कत्ति पनि टाढा छैन जब पोर्न फिल्ममा सेक्स डलको पनि प्रयोग गरिन्छ ।

नक्कली इन्टिलिजेन्स वाली सेक्स डल बनाएर डाक्टर सरेगी सेन्टोसले तहल्का मच्चाएका छन् । उक्त सेक्स डलको नाम समान्था राखिएको छ । उक्त सेक्स डलमा आवाज पनि राखिएको छ जसले गर्दा सेक्स डलले टच र व्यवहारपछि प्रतिक्रिया पनि जनाउँछे ।

 

विशेष