News

अब दिनहुँ उड्नेछ बेलुन

अब दिनहुँ उड्नेछ बेलुन

काठमाडौं ।  आगामी फगुनको पहिलो सातादेखि कीर्तिपुरको आकाशमा एकाबिहानै नयाँ खालको बेलुन उड्नेछ ।

त्यो बेलुन कुनै कम्पनीको नयाँ उत्पादनको विज्ञापन नभई वायुमण्डलको हावापानी र बादको अवस्था जानकारी दिने रेडियो सोन्ड हुनेछ ।

हरेक बिहान ५ ४५ बजे उडाइने वेदर बेलुन जमिनबाट करिब २० किलोमिटर माथिसम्म पुग्नेछ । बेलुनले त्यहााको तापक्रा, वायको गति तथा दिशा बादलको अवस्था, सापेक्षिक आद्रताको अवस्थाबारे जानकारी दिने छ ।

आजको कान्तिपुरमा खबर छ ।

विशेष