News

तिहारमा राति १० बजे पछि देउसी भैलो खेल्न नपाइने, गृहले निकाल्यो यस्तो विज्ञप्ती

तिहारमा राति १० बजे पछि देउसी भैलो खेल्न नपाइने, गृहले निकाल्यो यस्तो विज्ञप्ती

काठमाडौं । गृहमन्त्रालयले तिहारमा राती १० बजेसम्म मात्रै देउसी तथा भैलोजस्ता विभिन्न सांस्कृतिक कार्यक्रमहरू खेल्न अनुरोध गरेको छ ।

शान्ति सुरक्षालाई लक्षित गरी रातको १० बजेसम्म मात्रै त्यस्ता कार्यक्रमहरू खेल्न मन्त्रालयले अनुरोध गरेको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।

त्यस्तै, तिहार र छटजस्ता पर्वमा पटका तथा आतिसवाजीजस्ता प्रज्वलनशील पदार्थ प्रयोममा समेत मन्त्रालयले रोक लगाएको छ ।

 

विशेष