News

८० न्याधीश नियुक्ती प्रक्रिया आजबाट सुनुवाई हुने

८० न्याधीश नियुक्ती प्रक्रिया आजबाट सुनुवाई हुने

काठमाडौं । उच्च अदालतका ८० न्याधीश नियुक्ती प्रक्रियाका सम्बन्धमा बिहिबार सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । नौ महिनाअधि तत्कालीन न्याय परिषदका बहुमत सदस्यले दुई सदस्यलाई छक्याएर नियुक्त गरिएको भन्दै परेको मुद्दा सुनुवाइ हुन लागेको हो ।

नियुक्ती प्रक्रियामा भएको त्रुटि सम्बन्धमा सर्वोच्च अदालतले परीक्षण गरिरहेको छ । नौ महिनाअघि न्याय परिषदका तत्कालीन सदस्यहरुले प्रक्रिया नपुर्याई नियुक्ती गरेको र वर्तमान प्रधानन्याधीश गोपाल पराजुलीले समेत सार्वजनिकरुपमै मध्यरातमा न्यायाधीश नियुक्ती उपयुक्त नहुने भनी टिप्पणी गर्दै आउनुभएको छ ।

सो नियुक्ती तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीको पहलमा भएको थियो ।

नागरिक

विशेष