चर्चित अमेरिकी अभिनेत्री रोज म्याकगोवन बलात्कृत

चर्चित अमेरिकी अभिनेत्री रोज म्याकगोवन बलात्कृत

एजेन्सी । अमेरिकी अभिनेत्री रोज म्याकगोवनले हलिउड फिल्म प्रड्युसर हरभेइ वेभइनस्टेनले आफूलाई पटक पटक बलात्कार गरेको आरोप लगाएकी छिन् । आफूलाई उक्त घटनाको साक्षी राख्दै उनले वेभइनस्टेनमाथि आरोप लगाएकी हुन् ।

रोजले एमेजन स्टुडियोका प्रमुखले त्यस घटनालाई बेवास्ता समेत गरेको समाजिक संजालमा ट्वीट मार्फत बताएकी छिन् । तर यता भने वेभइनस्टेनले त्यस घटनालाई अस्वीकार गर्दै रोज उक्त दिन बिदामा भएको प्रतिक्रिया दिएका छन् । हाल युके र यूएसएका प्रहरीले बलात्कारको घटनाबारे छानबिन तथा जाँच गर्दै छन् ।

संम्बधित खबर

विशेष