विदेश

दिल्लीका मुख्यमन्त्री केजरीवालको कार सचिवालयबाटै चोरी

दिल्लीका मुख्यमन्त्री केजरीवालको कार सचिवालयबाटै चोरी

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको चर्चित वेगन आर कार बिहीबार सचिवालयबाट गायब भएको छ ।

मुख्यमन्त्री केजरीवालको कार चोरी भएको खबर समाचार एजेन्सी पिटिआईले दिल्ली प्रहरीलाई उदृत गर्दै जनाएको छ । मुख्यमन्त्री केजरीवालको कार चोरीको खबर आएसँगै सामाजिक सञ्जालमा केजरीवालको मजाक उडाइएको छ ।

कसैलै केजरीवालको नीलो वेगन आर कार चोरेको छ, के तिमीले कार बेचेर पटाखा किन्नेछौै ? तिमीले बिल्कुलै सही सोचेका छौ ।

विशेष