विदेश

सुपर स्टार बिग बि शान्तिका लागि ईस्लामिक ग्रन्थ कुरान पढ्दै

सुपर स्टार बिग बि शान्तिका लागि ईस्लामिक ग्रन्थ कुरान पढ्दै

एजेन्सी । बलिउडका सुपरस्टार अमिताभ बच्चन आजभोलि शान्ति पाउनका लागि ईस्लामिक धार्मिक ग्रन्थ कुरान पढ्दै छन् । बच्चनलाई कसैले सल्लाह दिएका थिए कुरान पढ्नाले मनलाई शान्ति तथा आनन्द महसुस हुन्छ । उनले सल्लाह अनुसार कुरान पढ्न थाले पछि बच्चनलाई साचिकै शान्तिको अनुभुति भएको बताएका छन् ।

बच्चनले कुरानको आयत समाजीक संजाल ट्विटरमा ट्विइ पनि गरे जुन किस्मतमा हुन्छ त्यो पाइन्छ नै, राम्रो र भलोको लागि कुरान सरिफ पढ्नु धेरै राम्रो हो त्यसै कारण यसको मैले अमल गरेको हुँ ।

भारतको स्रोतले जनाएअनुसार बच्चनले भने, 'भगवानले मानिसलाई परिर्वतन गर्दैन जबसम्म मानिस आफै चाहन्दैन ।' यो खबर अहिले समाजी संजालहरुमा भाइरल बँदै गएको छ ।

कुरान इस्लामहरुको एउटा यस्तो पवित्र गन्थ हो जुन अल्लाहले अन्तिम पैगम्बर हजरत मुहम्मदका माथि आकाशबाट धर्तीमा उतारिएको थियो । इस्लामहरुको मार्गदर्शन भनेर कुरानलाई मानिन्छ । 

विशेष