विदेश

भारतको जयनगर रेल्वे स्टेसनस्थित बेबारिसे अवस्थामा शिशु फेला

भारतको जयनगर रेल्वे स्टेसनस्थित बेबारिसे अवस्थामा शिशु फेला

एजेन्सी । भारतको जयनगरको रल्बे स्टेशन छेउमा बेबारिसे अवस्थामा नवजात शिशु फालिएको छ । शिशुलार्इ एउटा प्लाष्टिको बाक्लो झोला भित्र राखिएको अवस्थामा फालिएको छ ।

त्यो शिशुलार्इ हेर्न भनि भिड जम्मा भएको छ । त्यो बच्चा कहाँबाट आयो र कसले ल्यायो भन्ने जानकारी कसैलाई छैन् ।

विशेष