News

सिन्धुपाल्चोकमा जीप दुर्घटना एकको मृत्यु चार घाइते

सिन्धुपाल्चोकमा जीप दुर्घटना एकको मृत्यु चार घाइते


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बोरेलो जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । चारजना घाइते भएका छन् ।

सिन्धुपाल्चोकको इन्दवती गाउँपालिका–११ भीमटार बहरेमा शनिबार राति बा १५ च ३७ ४४ नम्बरको जीप दुर्घटना हुँदा चालक काभ्रेका गोकुल अधिकारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चारजनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

विशेष