News

अमेरिकी राजदूतको टीका (फोटोसहित)

अमेरिकी राजदूतको टीका (फोटोसहित)


काठमाडौं । अमेरिकी राजदूत टेप्लिजले दुतावासका कर्मचारीहरुसँग टीका लगाएकी छन् ।

बडा दशैको उपलक्षयमा उनले कर्मचारीहरुसँग टीका ग्रहण गरेर रमाइलो गरेकी हुन् । दुतावसले फोटाहरु पोष्ट गदै उनले दुई सय दक्षिणा पनि पाएको उल्लेख गरको छ ।

विशेष