विदेश

संसारको सबैभन्दा महंगो चामल, १ केजीको १५ हजार

संसारको सबैभन्दा महंगो चामल, १ केजीको १५ हजार


एजेन्सी । जापानी ब्राण्ड किन्नेमाई प्रिमियमले विश्वको सबैभन्दा महंगो चामल उत्पादन गरेर गिनिज बुकमा नाम लेखाउन सफल भएको छ ।

उक्त चामलको मूल्य प्रतिकेजी १ सय ४८ डलर अर्थात १५ हजार नेपाली रुपैया रहेको छ ।

सिंगापुर संसारको सबैभन्दा महंगो शहर भएको हुनाले उक्त ब्राण्डले सिंगापुरलाई प्रमुख प्राथमिता दिएको छ । यो चामलको निर्यात अब जापानबाट अन्य देशमा गर्न लागिएको हो ।

विशेष