व्यापार

खाने हैन त फट्याङ्ग्रा र भैसीको गोबरबाट बनेको बर्गर

खाने हैन त फट्याङ्ग्रा र भैसीको गोबरबाट बनेको बर्गर

एजेन्सी । कीराको नाम सुन्नेबित्तिकै धेरैको जीउ नै सिरिङ्ग हुने गर्दछ । त्यसमा पनि किराबाट बनेको परीकारको कुरा गर्दा त धेरैलाईै बान्ता हुन् पनि बेर लाग्दैन ।

तर अचम्म युरोपको बजारमा गत साउनको पहिलोसाताबाट किराबाट बनाइएको बर्गर बिक्री सुरु गरिएको छ । यो बर्गर स्वीट्जरल्याडको दोस्रो ठूलो चेन बिजनेश भएको कोप नामक सुपर मार्केटमा र सो सुपरमार्केटले जेनेभा, ब्रेन र जुसरच शहरमा एकैपटक यस्ता बर्गरको बिक्री गर्ने भएको हो ।

यस्ता कीराबाट धेरै मात्रामा प्रोटिन पाइने भएकाले यो बर्गर बिफको विककल्पमा प्रयोग हुने बताईको छ । उक्त बर्गर फट्याङ्ग्रा भैसीको गोबरबाट निस्किएका लार्भाहरुको प्रयोग गरेर बनाईको हुन्छ । यस्ता किराहरु अत्यन्तै भिटामिनयुक्त हुने भएकाले यसको प्रयोग गर्न वैज्ञानिकहरु सुझाब दिन्छन् ।

विशेष