News

नेपाल यातायातको बसमा आगजनी (फोटोसहित)

नेपाल यातायातको बसमा आगजनी  (फोटोसहित)

काठमाडौंको मुलपानी बसपार्कमा रोकेर राखेको नेपाल यातायातको बा १ ख ७३ ४६ नम्बरको बसमा आगजनी भएको छ ।

अज्ञात समुहले आगजनी गरेको काठमाडौं प्रहरीले जनाएको छ । आगजनी गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

विशेष