अपहृत व्यक्तिले अपहरणकारीकै श्रीमतीलाई नांगो देखेपछि...
काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा अपहरणमा परेका ६ वर्षीय बालकको अपहरणकारीकी श्रीमतीले नग्न रुपमा नुहाइरहेको देखेको भन्दै हत्या गरिएको छ ।
बालकको बाबुले लिएको २० हजार रुपैयाँ नतिरेपछि असुल्न १९ वर्षीय रोहित नाम गरेका किशोरले उनलाई अपहरण गरेर घरमा राखेका थिए । तर श्रीमतीले नांगो भएर नुहाएको देखेको भन्दै रोहितले उनको हत्या गरेका हुन् । उनले ती बालकको टाउको भित्तामा ठोक्काएर हत्या गरेका हुन् । रोहितले प्रहरीसँग यस्तो वयान दिएपछि सबै अचम्ममा परेका छन् ।