News

गुल्मीमा माइक्रोबस भीरबाट खस्यो, ७ काे मृत्यु

गुल्मीमा माइक्रोबस भीरबाट खस्यो, ७ काे मृत्यु

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका– ४ मा भएकाे माइक्रोबस दुर्घटनामा ७ जनाकाे मृत्यु भएको छ ।

तम्घासतर्फ आउँदै गरेको बा ४ ख ५५०१ नम्बरको माइक्रोबस अर्काे गाडीसँग ठोक्किएर दुर्घटनामा परेको हो । सो माइक्रोबस भिरबाट करिब ३०० मिटर तल खसेको स्थानीय बासिन्दाको भनाइ छ ।

गाडीमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका थिए । 

विशेष