News

अब अनलाइबाटै पूजा गर्नुहोस्

अब अनलाइबाटै पूजा गर्नुहोस्


काठमाडौ । कुनै मन्दिर गएर पूजा गर्न भ्याउनुभएन चिन्ता नलिनुस्, अब पूजा गर्न तपाईँ मन्दिरसम्म पुगिरहनुपर्दैन ।

घरैमा बसिबसी चिताएकै मन्दिरमा पुजा गर्न सक्नुहुन्छ । अहिलेका लागि भने तपाइँले नेपालका सबै मन्दिरमा घरैमा बसिबसी पूजा गर्न पाउनुहुन्न । तर, रामभक्तहरुले भने बत्तीसपुतलीस्थि श्रीरामचन्द्र मन्दिरको घरैमा बसेर पुजा गर्न सक्नेछन् ।

मन्दिरले अनलाईन पूजा सेवा सुरु गरेकाले रामभक्तहरुलाई यस्तो अवसर मिलेको हो अब मुलुकभित्र मात्र होइन, संसारभरका धर्मावलम्बीले इन्टरनेटका माध्यमबाट राम मन्दिरमा पूजा गर्न सक्नेछन् ।

आजको नागरिकमा खबर छ ।

विशेष