News

एकै पटक ३ सय २ इन्सपेक्टरको सुरुवा (सूचीसहित)

एकै पटक ३ सय २ इन्सपेक्टरको सुरुवा (सूचीसहित)


काठमाडौँ । नेपाल प्रहरीका ३०२ प्रहरी निरीक्षक इन्सपेक्टरको सरुवा भएको छ।

आवश्यकता अनुसार सरुवा गर्नु परेको भन्दै प्रहरी प्रधान कार्यालयले कात्तिक महिनादेखिको तलव सरुवा भएको कार्यालयबाट व्यवस्थापन गर्ने गरी आइतबार एकैपटक ३०२ इन्सपेक्टर सरुवा गरेको हो ।

पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी रहेका बेला उक्त सरुवा गर्नु निर्वाचन आचारसंहिता विपरीत देखिन्छ ।

हेर्नुसोस् को कहाँ पुगे

विशेष