News

राजीनामा स्वीकृत नहुँदै नवराज सिलवाल एमाले प्रवेश

राजीनामा स्वीकृत नहुँदै नवराज सिलवाल एमाले प्रवेश

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् । उनी एमाले प्रवेश गरेपनि उनको राजिनामा भने स्वीकृत भइसकेको छैन । उनलाई एमालेले आफ्नो नेतृत्वमा सरकार बनेको अवस्थामा गृहमन्त्री बनाउने आश्वासन दिँदै आएको छ ।

पार्टी प्रवेश कार्यक्रममा सिलवाल केपी ओलीकै गाडीमा आएका थिए ।

विशेष