विदेश

अमेरिकामा संकटकाल घोषणा, यस्तो छ कारण

अमेरिकामा संकटकाल घोषणा, यस्तो छ कारण


काठमाडौं । अमेरिकाको लुजियानामा शक्तिशाली नेट आँधीका कारण स्थानियलाई सर्तक रहन आग्रह गरिएको छ ।

लुजियानाको मिशिसिपि नदिबाट आँधी १ सय ३७ किलोमिर प्रति घण्टाको दरले अघि बढिरहेको आँधी लुजियाना, मिसिसिपि, आलाबामा हुँदै फ्लोरिडा सम्म पुग्ने अमेरिकि आँधी केन्द्रले जनाएको छ ।

नेट आँधीका कारण निकारगुवा, कोष्टारिका र होण्डुरसमा २५ जनाको मृत्यु भएको थियो । गत महिना आएको मारिया र ईर्मा जत्तिको शक्तिशाली नभएपनि नेटबाट प्रभावित हुन सक्ने क्षेत्रमा संकटकालको घोषणा गरिएको छ ।

विशेष