News

मन्त्रिपरिषद बैठक जारी, प्रदेश राजधानी तोक्ने सम्भावना

मन्त्रिपरिषद बैठक जारी, प्रदेश राजधानी तोक्ने सम्भावना

काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरवारमा बसिरहेको छ । बिहान दश बजेदेखि बैठक सुरु भएको हो । बैठकले प्रदेश राजधानी र प्रदेश प्रमुख तोक्ने सम्भावना रहेको बताइएको छ ।

विशेष