काठमाडौंमा दिउँसै गोली चल्यो

काठमाडौंमा सोमबार दिउँसो गोली चलेको छ । काठमाडाैँकाे शन्तिनगरमा एक निर्माण व्यवसायीलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयले अज्ञात व्यक्तिले गोली चलाएको जानकारी दिएको छ । घटनाको थप विवरण भने आउन बाँकी छ ।
kathmandu