पेट्रोलियम पदार्थको मुल्य बढ्याे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण मुल्य समायोजन अनुरुप मुल्य निर्धारण गरिएको निगमले जनाएको छ ।
निगमले दिएको जानकारी अनुसार मट्टीतेलमा १ रुपैयाँ पचास पैसा र ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि भएको छ । त्यस्तै पेट्रोल प्रति लिटर २ रुपैयाँ र डिजेल १ रुपैयाँ पचास पैसाले महंगिएको छ ।
Petrol Price