News

दलका घोषणापत्रः प्राथमिकतामा विद्युतीय सवारी

दलका घोषणापत्रः प्राथमिकतामा विद्युतीय सवारी

काठमाडौं । विश्वव्यापी रुपमा सवारीसाधनले प्रदूषण बढाएको भन्दै यसको विकल्पबारे कतै बहस चलिरहेको छ भने कतै नीतिहरुनै बन्न थालिसकेका छन् ।

विकसित मुलकहरुले अबको एक–डेढ दशकभित्र सबै सवारीसाधन विद्युतीय बनाउने निर्णय नै गरिसकेको छन् । फोसिल फ्युल पेट्रोल–डिजेलबाट चल्ने सवारीको विकल्पमा विद्युतीय सवारीलार्य लियएको छ ।

नेपालमा पनि यसबारे बहस चलेको निकै समय भइसकेको छ । प्रदेश तथा प्रतिनिधि सभाको नजिकिरहेका बेला राजनीतिक दलहरुले ल्याएको घोषणापत्रमा विद्युतीय सवारीलार्य उच्च प्राथमीकता दिने उल्लेख गरेका छन् । आजको कारोबारमा खबर छ ।

विशेष