विदेश

दक्षिण कोरियामा शक्तिशाली भूकम्प

दक्षिण कोरियामा शक्तिशाली भूकम्प

सिओल । दक्षिण कोरियाको फोहांग क्षेत्र केन्द्र बनाएर बुधबार शक्तिशाली भुकम्प गएको छ।

स्थानीय समय अनुसार दिउँसो २ बजेर २९ मिनेटमा पहिलो ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसलगत्तै केही मिनेटमै पुनः ५ दशमलव ४ रेक्टर म्याग्निच्युडको परकम्प गएको कोरियाको मौसम विभागले जनाएको छ।

भुकम्पको केन्द्र रहेको स्थान सिओलबाट सय किलोमिटर उत्तरमा पर्छ। क्षतिको विवरण भने आइसकेको छैन ।

विशेष