News

सिंहदरबारभित्रै कर्मचारी बेरोजगार

सिंहदरबारभित्रै कर्मचारी बेरोजगार

काठमाडौं । सिंहदरबारभित्र रहेका सबै मन्त्रालयमा कर्यालय समयमा भिडभाड हुने गर्छ । तर सिंहदरबारमा यस्तो पनि मन्त्रालय छ जहाँ न सेवाग्रही जान्छन्, न कर्मचारी नै कार्यालयमा बस्छन् ।

शान्ति प्रक्रिय शुरु भएपछि स्थापना भएको शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा अहिले हाई काढेर कर्मचारीहरुले दिन बिताउने गर्दछन् । कार्यालय समायमा आएर हाजिर गर्ने र कार्यालयको कामभन्दा पनि व्यक्तिगत काममा कर्मचारीहरु दौडने गरेका छन् ।

यस आर्थिक वर्षदेखि शान्ति मन्त्रालयले गर्दै आएको कामको बजेट कटौति भएपछि मन्त्रालयका कर्मचारी बेरोजगार भएका हुन् ।

आजको नेपाल समाचारपत्रमा खबर छ ।

विशेष