सनी लियोनीको आयो यस्तो हट फोटो

सनी लियोनीको आयो यस्तो हट फोटो

मुम्बर्इ। सनी लियोनीको नाम लिने बित्तिकै मानिसहरू उनको रोमान्स र हटनेस सम्झन्छन् । उनी बोल्ड र सेक्सी नायिकाको रुपमा पनि चर्चित छिन् । बलिउडमा अहिले सनीकै जादु चलिरहेको छ ।

एक्टिंगमा मात्र नभएर ग्ल्यामरको दुनियाँमा पनि सनीको हालिमुहाली छ । उनको फ्यान(फलोअर्स देश विदेश सबैतिर फैलिएको छ । सनी लियोनीलार्इ एक झल्को देख्न मान्छेहरूको लाइन लाग्छ ।

यस्तो अवस्थामा सनी आफैंले आफ्नो रोमान्टिक फोटो सामाजिक संजालमा शेयर गरिन् भने के हालत होला, तपाइँ आफैं अनुमान लगाउन सक्नुहुन्छ ।

भर्खरै सनी लियोनीले आफ्नो पतिको साथमा खिचाएकी केही रोमान्टिक र हट फोटोहरू इंस्टाग्राममार्फत् शेयर गरेकी छिन् । ती फोटोहरू मध्ये एउटामा सनी एक रिसोर्टको लबीमा आफनो पतिसँग कामुक शैलीमा प्रस्तुत भएकी छिन् । सनी पति डेनियललार्इ आँखामा आँखा जुधाएर अँगालोमा कसिरहेकी देखिन्छिन् ।

 

संम्बधित खबर

विशेष