रौतहटमा बम विस्फोट, ३ बालकसहित ७ जना घाइते

रौतहटको चन्द्रपूरमा बम विस्फोट भएको छ ।
वाम गठवन्धनको वडा भेलालाई लक्षित गरी वम विस्फोट गराइएको हो । वम विस्फोटमा परी तीन बालकसहित ७ जना घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
bomb blastरौतहटको चन्द्रपूरमा बम विस्फोट भएको छ ।

bomb blast