News

पुष्पकमल दाहाल नर्भिकमा

पुष्पकमल दाहाल नर्भिकमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधनपछि नर्भिक अस्पताल पुगेका छन् ।

छोरा दाहालको निधनको खबर पाएपछि आइतबार बिहान झापाबाट फर्केका दाहाल अस्पलात पुगेका छन् ।

विशेष