News

प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका पेरिसडाँडामा राखिने

प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका पेरिसडाँडामा राखिने


काठमाडौं । हृदयघातका कारण निधन भएका प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको मुख्यालय कोटेश्वरस्थित पेरिसडाँडामा राखिने भएको छ ।

माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार दाहालको शव अन्तिम श्रद्धान्जलीका लागि माओवादी पार्टी कार्यालयमा राखिनेछ । हाल उनको पार्थिव शरिर नर्भिक अस्पतालमा रहेको छ ।

विशेष