News

प्रकाश दाहालकी श्रीमती सृजना बेहोस, अस्पताल भर्ना

प्रकाश दाहालकी श्रीमती सृजना बेहोस, अस्पताल भर्ना


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार बिहान निधन भएपछि श्रीमान हेर्न नर्भिकअस्पताल पुगेकी दाहालकी जेठी श्रीमती सिर्जना त्रिपाठी बेहोस भएकी छिन् ।

श्रीमानको मृत्य भएपछि त्रिपाठी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । इमर्जेन्सीमा राखेर डाक्टरहरुले उनलाई स्लाइन दिइरहेका छन् । प्रकाश दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।

विशेष