News

राष्ट्रपति भण्डारीद्वारा लाजिम्पाट पुगी दाहाललाई भेटेर समवेदना व्यक्त

राष्ट्रपति भण्डारीद्वारा लाजिम्पाट पुगी दाहाललाई भेटेर समवेदना व्यक्त


काठमाडौं । छोराको निधन पछि शोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति विद्या भण्डारीले लाजिम्पाट पुगेर भेटेकी छिन् ।

राष्ट्रपित भण्डारीले दाहाल निवासमा पुगेर भेटेकी हुन् । राष्ट्रपति भण्डारीले दाहाललाई भेटेर समवेदना व्यक्त गरेकी छिन् ।

विशेष