व्यापार

प्रतिमहिना २ अर्बको चामल आयात

प्रतिमहिना २ अर्बको चामल आयात


काठमाडौं । कृषिप्रधान मुलुक नेपालमा प्रतिमहिना करिब २ अर्बको चामल आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा नेपालमा ५ अर्ब रुपैयाँभन्दा बढी मूलय बराबरको चामल आयात भएको छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा यति ठूलो परिमाणमा चामल आयात भएको हो । नेपालीहरुको खानेबानीमा परिवर्तन आउन नसक्नु, कृषि पेशामा जनशक्ति नहुनु तथा प्रविधि र सिँचाइको अभावजस्ता कारणले चामल आयत बृद्धि भएको जानकारहरु बताउँछन् ।

आजको कारोबारमा खबर छ ।

विशेष