विदेश

न्यू क्यालेडोनियामा ७.३ रिक्टर स्केलको भूकम्प

न्यू क्यालेडोनियामा ७.३ रिक्टर स्केलको भूकम्प

न्युयोर्क । न्यू क्यालेडोनियामा आइतबार शक्तिशाली भूकम्प गएको छ । 

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसनिएस) का अनुसार सो भूकम्प ७.३ रिक्टर स्केलको थियो । भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै २५ किलोमिटर गहिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ । 

यस भूकम्पबाट भएको मानवीय तथा भौतिक सम्पत्तिको क्षतिलगायतको विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनााइएको छ । 

विशेष