पूर्व गृहमन्त्री विमलेन्द्र निधी सिकिस्त बिरामी, ओममा भर्ना

पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी अस्पताल भर्ना भएका छन् । ज्वराे र खाेकीले ग्रस्त भर्इ श्वासप्रश्वासमा समस्या भएपछि उपचारकाे लागि अस्पताल भर्ना गरिएकाे हाे ।
Bimalendra Nidhi