News

सर्वोच्च अदालतमा बम !

सर्वोच्च अदालतमा बम !

काठमाडौं । देशका विभिन्न स्थानमा बम बिस्फोट भईरहँदा सर्बोच्च अदालतमा पनि बम आतंक फैलिएको छ । मंगलबार बिहान अचानक अदालत परिसरमा बम राखिएको हल्ला फैलिएको छ ।

पूर्व रजिष्ट्रारका पिए शाखा अधिक्रित नितिश पौडेललाई फोनमा  बिप्लव माओवादी कार्यकर्ताले जानकारी दिएका थिए । न्यायाधीशहरुले बेन्च छाडेका छन् ! सुरक्छ्याकर्मीको बाक्लो उपस्थिति देखिएकाे छ ।

अहिले बमको हल्ला भएपछि इजलासहरु प्रभावित भएका छन् । त्यस्तै अधिबक्ताहरु तितरवितर भएका छन् ।  बम राखिएको वा नराखिएको भने पुष्टि हुन् सकेको छैन ।

विशेष