News

पुत्रवियोगमा रहेका दाहाल दम्पती मञ्चमै यसरी भक्कानिए (फोटोसहित)

पुत्रवियोगमा रहेका दाहाल दम्पती मञ्चमै यसरी भक्कानिए (फोटोसहित)


काठमाडौं । पुत्रवियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता चितवनको चुनावीसभामा सहभागी भएका छन्।

संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा सहभागी हुन दाहाल दम्पती मंगलबार चितवन पुगेका थिए । उनीहरुका दिवंगत छोरा प्रकाशकी पत्नी बिना पनि सँगै छिन्।

चितवनको बसपार्कमा भएको चुनावीसभामा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । मञ्चमा रहेका दाहाल दम्पती निकै भावुक अवस्थामा देखिएका छन्।

विशेष