News

नुवाकोटको निर्वाचन कार्यालय अगाडी बम भेटियो

नुवाकोटको निर्वाचन कार्यालय अगाडी बम भेटियो


काठमाडौं । जिल्ला निर्वाचन कार्यालय नुवाकोटको अगाडी बम भेटिएको छ ।

बम भेटिएपछि नुवाकोटको मुख्य सडक अवरुद्ध भएको छ । बम निक्रिय बनाउन नेपाली सेनाको बम जिस्पोजल टोली अहिले बम राखिएको स्थानमा पुगेको छ ।

विशेष