News

उम्मेदवारलाई लक्ष्य गरी बम प्रहार

उम्मेदवारलाई लक्ष्य गरी बम प्रहार

दाङमा उम्मेदवारलाई लक्ष्य गरी आज बम प्रहार भएको छ । अपराह्न करिब ४ः१५ बजे क्षेत्र नं २ खमा नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर न्यौपाने चढेको रा१ज ६१२ गाडीलाई लक्ष्य गरी बम प्रहार भएको हो ।

तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटबाट सदरमुकाम फर्कने क्रममा न्यौपाने चढेको गाडीलाई लक्ष्य गरी संक्राममा बम प्रहार भएकामा गाडीभन्दा केही दूरी अगाडि बम विस्फोट भएको थियो । बम प्रहारबाट कुनै क्षति नभएको काँग्रेसले जनाएको छ । 

bomb blast dang

विशेष